Это видео недоступно.
Сожалеем об этом.

मुकुलको संगीन आरोप: `रवि प्रधानमन्त्री बनाइदे भन्दै भारतसँग जस्तोसुकै सम्झौता गर्न तयार थिए !´

Поделиться
HTML-код
  • Опубликовано: 12 июл 2024
  • ----------------------------------
    Guest: डा. मुकुल ढकाल- पुर्वमहामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Arjun Pokhrel
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    RUclips: / @tikaramyatri
    TikTok: / tikaramyatri
    Tags:
    ---------------------------
    #tikaramyatri
    #tamasomajyotirgamaya
    #अँध्यारोबाट_उज्यालोतिर
    #adhyarobataujyaalotira
    #tikaramyatri
    #himalayatvpresent
    #theyatri
    #yatrimedia
    #adhyarobataujyaalotira
    ---------------------------------------
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

Комментарии • 3,6 тыс.

  • @tikaramyatri
    @tikaramyatri  Месяц назад +140

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !

    • @Misan-84
      @Misan-84 Месяц назад +23

      टीकाराम यात्री पनि vews काे लागि यस्ता व्यक्ति लाई पनि अन्तरवार्ता लिन लागे
      आउनुहोस् अव सवै मिलेर यिन काे RUclips unsubscribe गरौं

    • @SumanBasnet-fg5ji
      @SumanBasnet-fg5ji Месяц назад +4

      @@tikaramyatri yasto chekane lai mukun lai juta k mala lagayra vauju ko kando dhun jaha re bhandinu sir ki mero ghrma hali basna jahare bhanu

    • @nabindevkota5588
      @nabindevkota5588 Месяц назад +2

      tikaram sir. hajur jasto manxay lay yesto psycho lai interview nalinu vako vaye nai ramro huntho

    • @time2time620
      @time2time620 Месяц назад +3

      पैसा को लागि ईमान बेच्ने येउता राम्रो पत्रकार 😅😅

    • @anshuvlogs1736
      @anshuvlogs1736 Месяц назад +4

      मुकुल ढकाल रिसले मुर्मुरिदैँ बोलेको बुझियो । टीकाराम जी पनि पर्गेल्न सिपालु भएको बुझियो । व्यक्तिगत फाइदाको लागि मात्र लागेको बुझियो । संवेदनशिल कुरा खोतल्ने अनि भन्नै नहुने आफ्नै धोती खुस्किने कुरा मुकुलबाट आयो।

  • @BhubanGharti-qs4dq
    @BhubanGharti-qs4dq Месяц назад +146

    रबि ,स्वर्णिम र मुकुल लाई एकै मंच मा राखी प्रश्न गर्ने वातावरण छिट्टै मिलाए अझ सरल हुने छ टिकाराम जी ।

    • @user-ji1hn7zf4c
      @user-ji1hn7zf4c 29 дней назад +3

      Tika raam sir le ta vannu vako xa, rabi ji laai feri lyayera sodhaula vanera.. tara mukul sir le vane jestai bhutani karan garadim, india ko euta state maa gaavdim? Tyo varkhar 21 seat ko party le vane ni maanxa hola ra, mukul sir lai testo vanna lagaunu vo? Rabi, swarnim ji le mukul sir laai vanne bittikai aru party le dinthe holan ra, sovereignty comes first vanne chai hamro sabai neta heru laai thaaxa k, chahe eeni heru jati sukai kharab huun, na even kp oli , s.b. deuwa ra kp oli kasai le haina , kunai manxe le ni vandaina k, desh lai bhutaanikaran garum vanera😮

    • @tilakkhadka3980
      @tilakkhadka3980 29 дней назад

      यो पागलले आज केभन्छ भोलि के

    • @saruluitel4699
      @saruluitel4699 28 дней назад

      Easto gajadi lai bara bara janako majhama kati palata lyako hola Tika ram sir ????????

    • @sumanshrestha7182
      @sumanshrestha7182 28 дней назад

      Ummm

    • @donaitahk8264
      @donaitahk8264 28 дней назад

      पर्दैन यो गजेडी संग संगै बस्न

  • @prembashyal7396
    @prembashyal7396 Месяц назад +401

    यो अन्तर्वार्ता पुरै सुनेपछि मुकुलको मानसिक अवस्था खासै ठिक भएजस्तो लागेन। शीघ्र स्वास्थ्य लाभको कामना ✌️✌️

    • @TheRAM639
      @TheRAM639 Месяц назад +1

      😂

    • @prakashbhattarai3213
      @prakashbhattarai3213 Месяц назад +9

      यो पुरै मानसिक रोगी ले ग्रस्त लाग्यो मलाई पनि !

    • @durgabastola1107
      @durgabastola1107 Месяц назад +18

      रबिको झोला भयसि यस्तै कमेन्ट आउँछ।

    • @xyz-zj3md
      @xyz-zj3md Месяц назад +8

      Mukul ko pahilo interview ra Sushant podcast herdai lageko thyo, ei manche le party sakaucha. This man is not politician at all. Tara Ravi ko kandai kanda, passport dekhi anek kanda herda, Mukul le bhaneko nahola bhanna ni sakinna.

    • @subashacharya8890
      @subashacharya8890 Месяц назад +4

      @@durgabastola1107geda jhole ho mula ta puranai netako geda chatdai baas,muji❤nayalai khedchas,kati vo rabi aako

  • @therisingnepal7429
    @therisingnepal7429 29 дней назад +5

    आरोप गम्भीर छन छानबिन हुन आवश्यक छ यदि आरोप सहि हो भने रबि लामिछाने स्वणिम वाग्ले र सकेसम्म तेस्को समर्थन गर्ने सबै सांसद लाई कारबाही गर्नुपर्छ यदि यो आरोप झुटो हो भने मुकुल ढकाल लाई पनि कडा कारबाही गर्नुपर्छ

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d Месяц назад +4

    रबि लामिछाने बिनाको रास्वपा कल्पना पनि गर्न सकिदैन,यदि घन्टी चिन्ह मुकुल ढकालले बनायको हो भने त्यो चिन्ह फिर्ता फियर मुकुल लाई साधारण सदस्य पनि नरहने गरि बर्खास्ती गर्नु पर्छ।।

  • @yogendraupreti2385
    @yogendraupreti2385 Месяц назад +112

    अन्तर्वार्ता पुरै सुनेपछि मुकुलको मानसिक अवस्था खासै ठिक भएजस्तो लागेन।

    • @madhavrajacharya1509
      @madhavrajacharya1509 28 дней назад +1

      Sahi ho😢

    • @Sudanonlinetv2024
      @Sudanonlinetv2024 28 дней назад

      गाजा खाने गजेडी हो यो

    • @hariadhikari7813
      @hariadhikari7813 26 дней назад +1

      तिमी हरु लाई केपि को ठिक लाग्छ होईन मुकुल ले राम्रो भन्यो तर ढिलो भयो??

  • @dipendrabudha1016
    @dipendrabudha1016 Месяц назад +102

    प्रिय टिकाराम यात्री जि तपाईंले यस्ता औतारीको अन्तर्वार्ता लिन तपाईंको नैतिकताले दिदैँन । अब आइन्दा बिचार पुर्याएर लिनुहोला होला?

    • @sunitamanandhar7874
      @sunitamanandhar7874 28 дней назад

      Ek dam dukh lageko x.tika sirko programma deshko astotwoma nai dhakka lagne gatiya kura prasaran vaidiyo.byaktiko haisiyat pani ta hernu parthyo. Yasle garne asar pani sochnu vayan tika air le

    • @sameen-s4s
      @sameen-s4s 26 дней назад

      agree

  • @ajakakuratv6052
    @ajakakuratv6052 29 дней назад +4

    टीकाराम जी हजुर मेरो नजिकको मान्छे हो। मेरो रियल नाम थर यो च्यानलले देखाउदैन। तर हजुरले अहिले यो मान्छे संग यसरी अन्तर्वाता लिनु हुने थिएन।

  • @Samirkanxazz
    @Samirkanxazz 29 дней назад +6

    म पनि घन्टिको भोटर हु , मुकुल सरले म भन्नु भाको छ म जिम्मेवारि लिन तयार छु, लाइफ गर्न तयार छु भन्न भाको छ, स्वाणिम सर पहिला काङ्रेस पार्टि को सदय हो त्यसैले बिस्वास गर्न गारो छ मैले कमेन्ट पढे सबैले गालि गरेका रहिछ्न तर पनि मुकुल सरको खरो र हल्का घमण्डी सोबाफको मान्छे भएता पनि सत्य बोल्ने बानि सहि लाग्यो सत्य बोल्ने देश र जनताको लागि बोल्ने गर्ने मान्छे सिदिन्छ्न छिटै राजनिति झुट र शडेन्त्रको जालको राबिलाइ प्रचन्ड र केपिले फसाए तर पनि यतिका बर्ष यि चोर नेतालाइ बिस्वास गरेउ यो ८४मा रबिलाइ बिस्वास गरौ हेरै हाम्रो हिरो अझै मैदानमा आउन बाकिनै छ म तपाइलाइ के अनुरोध गर्छु भनि नि मुकुल सर हाम्रो हिरो सङ मिलेर नया पार्टि खोल्नु अनि बल्ल देश भक्ति भक्ति मिलो भनि ठुलै शक्ति हुन्छ हिरो चिन्नु बेलैमा एउटा स्टास्ट्स्ले सरकार हल्लाइ दिन्छ ! अनि यो कमेन्ट्मा गलत लाइ गलत भन्न नसक्ने मान्छेहरू देख्दा म छ्क्क पर्छु यार यस्तो नेचर स्वाभिमानि देश भक्त्त नेपालिलाइ शुहाउदिन गलतलाइ गलात भन्न सक्नु पर्छ मान्छेहो दुधले नुहाएअको कोहि हुदैन! टिकाराम सर जि तपाइले स्वाणिम वाग्ले र मुकुल अनि समय मिले रबि दाइको न भए यि दुइ जानालाइ एउटै मन्चमा राखि लाइफ अन्तरबार्ता लिनु पारो म घन्टिको भोटर हु भरोसा गरेको छु 45000 पेलेन टिकट तिरेर रबिलाइ भोट हाल्न नेपाल आको थिए लौन तपाइलाइ मेरो अनुरोध यति गरिदिनु परो बिस्वास गर्न गारो भो 2084 मा पनि नेपाल आउने पलान छ के गरौ रबि दाइ? ? ? ? 2084?? के गरौ आउ कि न आउ म ? ? सवाल देशको भबिस्य सवाल मेरा छोरा छोरिका भबिस्यको छ याहा मजाक चलेको छैन रबि गलत भए अब नेपालमा अरू कस्को आश ? ? ? यो सवाल सबै नेपालि को तर्फ बाट हो? ? ? देशलाइ सिरियस लिउ मजाक मा लिन र कमाइ खाने राजनिति गर्न बन्द गरौ सबै घन्टिको सदस्य सदस्यता देखि पुर्ब गृह मन्त्र सम्म लाइ भनेको छु मजाक मा नलिनु होला तपाइ हरूले सबैको जय होस मेरो देश बाचिरहोस नेपालको जय होस धन्यवाद 🙏💔

    • @AabhashSubedi
      @AabhashSubedi 25 дней назад

      Naau vo aayera k garne rabi ra swarnim bibadaspad manxe hun.

  • @kbadhikri8418
    @kbadhikri8418 Месяц назад +335

    यदि यो साँच्चै हो भने रवि को पार्टी खरानी हुन्छ होइन भने मुकुल ले यसको कारबाहीको लागि तयार हुनुपर्छ. जय घण्टी

    • @user-bf4mi1rz4u
      @user-bf4mi1rz4u Месяц назад +3

      Aaba voli Maja aaux 😅😁

    • @informationsansar3148
      @informationsansar3148 Месяц назад +16

      mukul le j boleka xan sahi boleka xan yini straight forward bolne manxe jasto lagyo

    • @indrapun8031
      @indrapun8031 Месяц назад +5

      फरक बिचारलाई आत्मसाथ एबम सम्मान गर्दै सहि बास्तबिकता के हो छिनो फानोको संस्कार बसालौ।

    • @roshanmahendragurung5237
      @roshanmahendragurung5237 Месяц назад +9

      मोलाइ पनि रबि र सोर्निम वाक्ले प्रति पहिला देखि नै संक थियो ।यिनी हरु देस बनाउन नेपाल बसेको होइन।लुट्न र देस धोस्ता पार्न आय्को हो

    • @debulama2480
      @debulama2480 Месяц назад +2

      Prof khoi hawa ma j vane pne hunxa 😏

  • @krishnarawat2997
    @krishnarawat2997 Месяц назад +32

    प्रमाण चाहिँदैन ? आरोप थुपर्दे पुग्छ ?? मानसिक अवस्था ठीक छैन बेलैमा उपचार जरुरी छ

    • @SunilDurungchyang
      @SunilDurungchyang Месяц назад

      Aalu ko praman, praman vaneko gaddar le magx muji yo mukul dhakal ko kura satya jasto lagx malae...yaad rakhesh desh ko kura nuskinx vane tyo sano tino kura hudaen bharat ko yeuta prant banaedine re yo sabd sahi lagen ...

    • @alterdime4133
      @alterdime4133 29 дней назад +1

      @@SunilDurungchyang ho ho, hajurle aakha le dekhnu bhako ho sabai kura...tapaiko aakha aagadi bhayo sabai.

    • @user-fg7rz1ey1r
      @user-fg7rz1ey1r 29 дней назад

      Bharat ko branta ek jana le bolerw banauna milxa k bolxan yrr j man lagyo tehi boleko xa ​@@SunilDurungchyang

  • @raisantosh327
    @raisantosh327 Месяц назад +4

    ए नया सरकार मुकुल ढकाल लाई राची पठाउने ब्यवस्था गर।।। पुन्य मिल्नेछ।।।🙏🙏🙏

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d Месяц назад +2

    टिकाराम सर रबि लामिछाने, स्वणिम वाग्ले र मुकुल ढकाल सङै राखेर तुरुन्त अन्तर्वार्ता लियर दुधको दूध पानीको पानी छुट्याउनु पर्यो, कस्को कुरा सत्य हो भनेर।।

  • @amritthapa7398
    @amritthapa7398 Месяц назад +188

    रासोपाले साधारण सदस्य राख्नु हामी जस्ता साधरण जनतालाइ चित्त बुझेन गद्दारलाइ कारबाइ पाटीबाट नीकाल्न पर्यो

    • @informationsansar3148
      @informationsansar3148 Месяц назад +4

      k rabi safa xa jasto lagxa ... laya samatisakyo rabi le ni oli ba ko jastai

    • @pokerman9715
      @pokerman9715 Месяц назад +2

      Ravi sattha lipth xa

    • @Neplpol69
      @Neplpol69 Месяц назад +2

      Andhabhakt

    • @PrakashUpadhyaya-df6of
      @PrakashUpadhyaya-df6of Месяц назад

      No, Dhakal should b appreciated for exposing the game of RaSwa Paa.

    • @MichelD.C
      @MichelD.C 28 дней назад

      Rabi Chor ho.

  • @sauravvlog5496
    @sauravvlog5496 Месяц назад +32

    मुकुले डाँका नै रैछ नी, बालपन,कच्चापन रैछ , साथीको नाममा कंलक रैछ, हावादारी गफ गर्ने रिस,घमण्ड,डाह लोभले भरिपुर्ण कालो मन भको रैछ यस्तालाई पार्टीबाट लात हानेर निकाल्नुपर्छ, परिचालित बिकाउ मान्छे हुन यिनी

    • @syph0n372
      @syph0n372 28 дней назад

      tapaile socheko vanda arkai kura kasaile gardai ma tyo manxey sabai ko laagi galat hudaina ni

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 29 дней назад +1

    रास्वपा बाट पद मक्त महाॅ मन्त्री मुकुल ढकालले सभापति र उप सभापति माथि जन किसिमले पद प्राप्तिका लागी भारत संग कुरा राख्नका लागी सल्लाह दिनु दिनु भयो भन्ने कुराहरू राख्नु भयो।यो देश र जनता प्रति गंभीर आप्पति जनक विषय भयकोले यस बारेमा मिडिया कर्मीहरूले सम्बन्धित ब्यक्तिहरूलाई पनि मिडियामा ल्याई यथार्थ रूपले उहाॅहरूको धारणा सार्वजनिक गराउन पर्ने आवश्यक देेखियो।

  • @kamalrajsharma5389
    @kamalrajsharma5389 13 дней назад

    मुकुल भाइ तपाइले डेमोक्रेसीको चर्चा गर्नुभयो । डेमोक्रेसिसङ्ग निकै विहङ्गम अर्थराजनितिक र सास्कृतिक, दार्शनिकी, सैद्धान्तिकी, वैचारिकी, रणनितिक र नितिगत पक्षहरु गासिएका हुन्छन । यी विषयको फन्डामेन्टल्स बारे जानकारी भएन भने कुहिराको काग जस्तै भइन्छ ।
    जे जति काम गर्नुभयो त्यसबाट प्राप्त अनुभव देशको लागि ज्यादै ठूलो एसेट्स हो । देशको भविष्य तपाइहरुकै सुझबुझमा निर्भर गर्छ । जे बुझेको भन्नुभएको छ त्यो पर्याप्त छैन । डेमोक्रेसिको लागि राजनितिक व्यवस्था बारे ज्यादै गहिरो, फराकिलो र उचाइको सुझ्बुझ चाहिन्छ । तपाइहरुको निमित्त राजनितिक स्कुलिङको सक्त जरुरत देखिन्छ । त्यसैले बिराज जि यो लिङ्क हेरेर पुस्तक पढिदिनुहोस:
    चलिरहेको तन्त्र लोकतन्त्र होइन।
    यहि अवस्थामा केहि सम्भव छैन । अवस्था वदल्न व्यवस्था वदल्नुपर्छ।
    व्यवस्था बदलिए मात्र अवस्था बदलिन्छ । त्यसैले व्यवस्था र अवस्था दुवै बदल्नुपर्छ । तर अवस्था वदल्न कस्तो व्यवस्था गर्ने ? अहिलेको मुख्य सवाल यहि हो ।
    कृपया लिङ्क हेरि पुस्तक अध्ययन गरिदिनुहुन अनुरोध छ।
    ruclips.net/video/yu_3__JweiA/видео.htmlsi=IAMIU8NlX96tXMVy

  • @magicmystery4211
    @magicmystery4211 Месяц назад +188

    बिना प्रमाण दोष थुपार्न माहिर रहेछ मुकुले ।

    • @yg895
      @yg895 Месяц назад +1

      Learnt from the best 😅 !!

    • @durgabastola1107
      @durgabastola1107 Месяц назад +3

      अब रबि सहि हुन भने यिनको विरुद्धमा मुद्दा हालेर देखाउन

    • @jiwankhatri23
      @jiwankhatri23 28 дней назад +1

      ​@@durgabastola1107
      गलत हो भने ले प्रणमा जुटाउने हो । सही त सही नैं हो नि 😅

    • @krishnachannel9768
      @krishnachannel9768 27 дней назад

      Kp ra kantipur le kineko x

  • @chirankhadka5428
    @chirankhadka5428 Месяц назад +61

    1 जना पनि केन्द्रिय सदस्य ले साथ नदियको मानिस लाई म कसरी साथ दिउ?😂😂😂

  • @8421suresh
    @8421suresh 27 дней назад +1

    यस्ता इन्टरभ्यु प्रसारण गरे बापत टीकाराम यात्री ज्यूले राम्रो रकम प्राप्त गरेको हुनु पर्छ।

  • @nareshbhattarai4592
    @nareshbhattarai4592 Месяц назад +146

    टिकाराम जि तपाई यो स्तरको व्यक्ति जस्तो लाग्दैन मलाई जो content छोडेर Views को पछि लाग्न परोस......तपाईको शुभ चिन्तक ....

    • @jeevan_subedi-02
      @jeevan_subedi-02 Месяц назад

      K गलत xa Rw hjr?

    • @nawarajsubedi9678
      @nawarajsubedi9678 Месяц назад +2

      राजनीति दल भनेको कुनै व्यक्ति विशेष को लाभका लागि नभएर राष्ट्र निर्माणका लागि भनेको समूह हुन्छ। त्यस्तो समूहका प्रमुख कर्ता लाई रास्वपा घटनामा उभ्याएर जनतालाई सुसूचित गराउन खोज्नु एक देशभक्त पत्रकार यात्री सर को देश र जनता प्रतिको जिम्मेवारी पनि हो। रविभक्त बनेर नसोचौं। देश भक्त बनौं

    • @taraJoshi-ky3ef
      @taraJoshi-ky3ef Месяц назад +3

      Bela na kubela sabai dagurxan views ko lagi ab yenko ni bela Aaye jasto xa

    • @taraJoshi-ky3ef
      @taraJoshi-ky3ef Месяц назад +2

      Yasta ka guff sunlai time xain hajur hamilai ta Jai ghanti

    • @matrikadahal3680
      @matrikadahal3680 Месяц назад

      ​@@taraJoshi-ky3eftero belagayo

  • @stopcorruption3933
    @stopcorruption3933 Месяц назад +40

    त मूला हेर्दे मानसिक राेगी जस्ताे छस, के बनाउन्छस देश, त न त तिमीमा राजनीितक चरित्र देखीन्छ न तिम्राे स्वभावमा। तिमी त महा हावा रहेछाै भाइ

  • @buddhalimbu123
    @buddhalimbu123 29 дней назад +6

    पर्दाफास भो, चोरहरु चिनम है। रबिले देश बनाउछ भन्नेहरु , पुडासैनी मृत्यु,डाइभर मृत्यु र सहकारी काण्ड।। MCC वादि। अनि बनाउछ त देश।।

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 29 дней назад +1

    अहिले आएर यो कुरा किन......? अनि यो मुकुल जि🎉 रविको कारणले मात्र तपाईं लाई दुनियाँले जनताले चिनेका हुन र रविको कारण नै तपाईं महामन्त्रि र प्रवक्ता बन्नु भएको हो बुझ्नु भयो...🎉 अनि लाग्दै छ तपाईं कसैबाट परिचालित व्यक्ति हो🎉

  • @keshab2370
    @keshab2370 Месяц назад +64

    टीकाराम जि यीनको मानशिक अवस्थामा ठिक छैन सल्लाह दिनु पर्यो

    • @sunMoon-vp1zh
      @sunMoon-vp1zh Месяц назад +2

      Arko GAGAN Thapa ho yo

    • @sunMoon-vp1zh
      @sunMoon-vp1zh Месяц назад

      Prachanda KP Oli jastai Manche bolne bechdai khane

  • @krishna_Giri
    @krishna_Giri Месяц назад +56

    धेरै केटाकेटी अन्तरवार्ता भय‍ो टिकाराम सर | अहंकारी मनुवा ।

    • @dineshrana4108
      @dineshrana4108 Месяц назад

      Thukk kaayer Kamara tero aamalaai bidesiko saamu sutaaune kuro laai ketakti bhanchhas desh bhaneko aama ho

    • @nabinkumardangi1498
      @nabinkumardangi1498 28 дней назад

      Tw jogi lai testai lagyo hola but he was right

  • @prakashrlpoudel1861
    @prakashrlpoudel1861 29 дней назад

    केटा केटि आये गुलेलि चलाये मट्याङ्रा को सत्यनास।
    टिकाराम दाइ चै धेरै बाठो मानिस।
    १२ भाइ कान्डा पछि आज भोलि त कसैको अन्तर्बार्ता होस या कुनै समाचार नै होस, झट्ट बिस्वास त लाग्दैन।
    तर तिका राम दाइ ले जे छबि बनाउनु भयेको छ र जसरि हामिले चिन्न्न थालेका छौ त्यो सफा छ।
    हाम्रो चाहना हजुर जस्तो मानिस प्रतक्छ्य राज्निति मा छिरेर टङ्क ढकाल जस्तो वाक सिद्धि हस्ति अनि बालेन जस्ता शाशन सिद्धि पुरुषहरुलाइ देश चलाउने बाटो बनाइदिनु पर्यो।
    जय देश, जय नेपाल 🙏

  • @keshavrijal2755
    @keshavrijal2755 Месяц назад

    धेरै राम्रो प्रष्ट अन्तरबार्ता । RSP मा मुकुल पनि होस रवि पनि होस ।

  • @dbdipsana1812
    @dbdipsana1812 Месяц назад +34

    पत्रकार: भात खानु भयो???
    मुकुल : रबि लामीछानेले मीठो मानेर खाने भात म खान्न...😂😂 अँह खादै खान्न...

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад +39

    ❤🎉❤🎉❤स्वागत तथा धन्यवाद छ सञ्चारकर्मी प्रिय मित्र यात्री ज्युलाई।
    यो सम्वाद बाट मेयर बालेन शाह ले नयाँ पुराना एकै हुन् भन्ने कुरा यो संवादले प्रष्ट पारेको छ।
    ढिलै भए पनि डा मुकुल जिले आफु समेत भारत सङ्ग जोडिएको सत्य कुरा बोलेर घण्टी समर्थक आम नागरिकलाई झसङ्ग हुने र साँच्चै नयाँ देश र जन भक्त व्यक्ति जो मेयर बालेन समुह रोज्ने बाटो खुला गराइदिनु भयो त्यसैले डा मुकुल जिलाई धन्यवाद छ।

  • @raipur27
    @raipur27 29 дней назад +1

    राज निति नगर भाइ बोल्ने ढ्ङ्ग छैन तिम्रो थुतुनो को बोलि यति उग्र छ कि सबै मै हुं समिछ्या यात्रा मा गांउ बाट आएका रास्वपा का सुभचिन्त्क लाइ अपमान गरेर पोखरा मा मसंग टाइम छैन मेरो पर्बत मा बन्जि जम्प को सेडुल बनिसकेको छ भनेर भाग्न खोज्दा के भएको थियो धन्दै कुटाइ खाएको बिर्सेउ धन्दै माननिय साम्स्द सिब नेपालि ले बचाएको हो कि होइन तिम्रो अ्हम ता र बोलिले बिगृएको हो अब आफ्नो पेसा मा फर्किएर बस्दा राम्रो छ ।

  • @hembhattarai698
    @hembhattarai698 29 дней назад +2

    I think he said the bitter truth of nepali politics. We want to see the straight political way but the leaders are not ready for that

  • @surya12343
    @surya12343 Месяц назад +32

    कुरा सुन्दै जादा मुकुल ढकाल घनटि रुपि काठ काे धमिरा भनेर बुझियो।

  • @kshitizshresthakalevut402
    @kshitizshresthakalevut402 Месяц назад +20

    टिकाराम सर नाङगिई सकेको मान्छेलाई अझै कति नङगाउनु हुन्छ हौ लाज पनि लजाई सक्यो कठै बरा । प्रधानमन्त्री बन्न भारत संग लबिङ गर भन्यो रे अरे मुकुले कांग्रेसले अफर गर्दा त प्रधानमन्त्री बन्न मानेनन अब तेरो कुरा त ईस मुजी ।

  • @sarojlamichhane4211
    @sarojlamichhane4211 29 дней назад

    मुकुल ढकालज्यू रिसले आफैलाई खान्छ भन्ने कुराको ज्वलन्त त उदाहरण हुनुहुन्छ र उहाँमा राजनैतिक परिपक्वता कति पनि नभएको देखिन्छ। वास्तविकता के हो जनता माझ आउनु पर्यो । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछाने अनि स्वर्णिम वाग्लेले यसको जवाफ तुरुन्तै दिनुपर्यो। समसामयिक र अति नै महत्वपूर्ण विषयमा संवाद तयार पार्नुभएकोमा टिकाराम यात्रीज्यूलाई धेरै धेरै धन्यवाद।🙏

  • @kebalkarki6523
    @kebalkarki6523 3 дня назад

    रबिले काङ्ग्रेसले दियको प्रधानमन्त्री पद त्यागेको कुरा सर्बबिदितै छ । पैसा मात्रै ठुलो होइन, टीकाराम सरले आफ्नो इज्जतकोपनि ख्याल गर्नुपर्यो ।

  • @voyager1108
    @voyager1108 Месяц назад +141

    रवि हावा भनेको त यो मान्छे माहा हावा रैछ।

    • @motivational6771
      @motivational6771 Месяц назад

      Jhole harulai ramesh kharel mukul jasto manxe niskida kehi lagdaina swornim wagle jasto mcc ko dalal bhitrida khushi lagxa iniharuko soch bichar herda iniharule party bhitra k kamjori rahexa teslai analysis garne kam kasaile garena purano party sanga bhanda balen ra gopal hamal sanga milau bhanda naramro hunxa nepalka Jhole bheda harulai ra.swa.pa ra rabiko paxi lagyo bhane mcc ko dalal jasto ghatiya swornim wagle ramro party sudharera aghi badau janatama hamro aasha bharosa kamjor hudai gako xa yeslai sudharau bhanda yesto manxe naramro ajhai yesta party ghatiya manxe ra party bata desh bikasko aasha rakhera basne jhole rahexan purano jastai chiplo ghasera bolne ramro ani ramro garau bhanera ali kada bhayera bolne naramro hudo rahexa

  • @nian2100
    @nian2100 Месяц назад +83

    रविलाई शंका गरौं, पूर्ण रुपमा विश्वास नगरौं ।

    • @nischal1534
      @nischal1534 Месяц назад +8

      Kp deuwa Lai Biswas garnu aba ? Yesta yesta ta manxey hunxan

    • @rabinbhandari3677
      @rabinbhandari3677 Месяц назад

      ​@@nischal1534 teniharu lae ta jhan gardae nagara , tara rabi lae biswas yate samma pne nagara ki voli rabi kp ,parchade jasto nahos

    • @nischal1534
      @nischal1534 Месяц назад

      @@rabinbhandari3677 bagwan maneka nai thea suru ma. Tyo kasailai mannu hunna. Ailey khulita bayo 😂 you are right

    • @user-ps8pz1gg8f
      @user-ps8pz1gg8f Месяц назад

      धेरै फटाह हो रवी छामीखाने

    • @DeepikaK.c-ms1pb
      @DeepikaK.c-ms1pb 20 дней назад

      सत्य हाे ।यति धेरै बिवाद आयकाे छ पकै पनि हावा नचलि पात हल्लेकाे हाेईन

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 29 дней назад

    साथी पूरा 🔥🔥🔥🔥 भाछन।😮 यसरी पार्टी काे लागि चिन्ता गर्ने र जनता अहिले याे चाहन्छन भनेर कुरा राख्दा यसरी भविष्य नै विग्रने गरी पार्टीले कारवाही गर्दा जनतामा कस्तो म्यासेज जाला?

  • @followme9056
    @followme9056 24 дня назад +1

    जुन थालमा खायो त्यहीँ थालमा हग्ने ।
    गजेडी मुकुल, मुर्दावाद ।

  • @durgaparsad-hl5gp
    @durgaparsad-hl5gp Месяц назад +41

    मान्य् श्री वाग्ले जि लाई मुकुल ढकालले यति सम्मको संगिन आरोप लागाए पछी रास्वपाले आधिकारिक जवाफ दिनुपर्छ र जनतालाई सत्यतथ्य स्पष्ट पार्नुपर्छ भन्ने नैतिकता न प्रचण्डपथमा हिजो भेटियो,न रवि रथमा आज भेटिदैछ।
    नेपालको राजनिती यतिसारो थेत्तरो र बेसरम किन बन्दैछ?

    • @robot9071
      @robot9071 Месяц назад

      Wagle Muji 1 number chor ho
      Paila aarju deuba ko chak chatera hinthyo

    • @user-me8ft9ss3i
      @user-me8ft9ss3i Месяц назад +2

      अस्ति भन्नु भयो त यो ब्यबस्था ल्याउन रगत बगाउन सकिएन तर जोगाउन ज्यानै दिन परे पनि दिन तयार छौ भनेर। भन्नु को अर्थ भारत र अ्मेरिका मिलेर राजा मारि ल्याइदिएको ब्यबस्था उनिहरुको बफादार बनेर जोगाउन लागि पर्नेछौ भन्न खोज्नु भएको हो रबि लामिछाने जिउ ले।

    • @buddhikharel2165
      @buddhikharel2165 Месяц назад

      Ravi Lai pardhyan mantri banana Lai ken vutani bhanaun paryo yedi Ravi pardhyan mantri huni nai bhayo kangres le pahl tw gareko thiyo ken bhayen tw yo parichalit ho kangres ko sate tahy chitai aaos Janta aatur chhan

    • @MohanChand-hd5nb
      @MohanChand-hd5nb Месяц назад

      Thik vannu vo

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q 29 дней назад

      Fataha manchhe Mukul
      Testo kuro bhayeko bhaye?
      Turunta parti baithak rakhera chhalfal garnu timro Pura adhikar thiyo swochchhachari fataha ramra Kam Mera naramra dos swornim Ra rabika?

  • @bijayakumardawadik.c.942
    @bijayakumardawadik.c.942 Месяц назад +35

    स्वर्णिम वाग्लेले नेपाल काे बारेमा देशद्राेही कुरा गरेकाे यदि सत्य नै हाे भने तुरुन्त छानविन आयाेग गठन गरि तुरुन्तै कार्यवाही अगाडि बढाउनु पर्छ । रवि सर हाेशियार ।

    • @SabitriGiriSaud
      @SabitriGiriSaud 29 дней назад

      कारवाही कसले गर्ने ?

  • @amarbahadurgurung2605
    @amarbahadurgurung2605 29 дней назад

    Dr sarnim wagle whatever shared are authentic and correct will automatically proves when the matter is started rolling in opposite groups of RPP Of Nepal. ABGURUNG BIRATNAGAR NEPAL.

  • @sunitabasnet3535
    @sunitabasnet3535 29 дней назад

    सनशनिपूर्ण खुलाशा😮
    यदि याे अभिब्यक्तिमा केही सत्यता भए अतिशिघ्र छानबिन गरि दाेषिलाई कारवाहि हाेस् हजुर🙏🙏

  • @stopcorruption3933
    @stopcorruption3933 Месяц назад +56

    हैट याे त बच्चै रहेछ, याे डाक्टर हाे रे फेरी, कस्ताे सुइ लाउन्छाै हाेला भाइ तिमीले

    • @dambarkhatri7163
      @dambarkhatri7163 Месяц назад +5

      तेरो चाक मा सुइ लाउनु पर्छ अनि थाहा हुन्छ कस्तो डाक्टर हो सुइ भनेर

    • @anshuvlogs1736
      @anshuvlogs1736 Месяц назад +1

      प्रश्न सोधाई त १२ भाइको मान्छे कै भयो।

    • @user-cz6wn2ly9u
      @user-cz6wn2ly9u Месяц назад

      Jhole banne sui laaune ho

    • @kerashah3066
      @kerashah3066 Месяц назад

      No no prashna yakdamai ramro xa aajko​@anshuvlogs1736

    • @smnlama362
      @smnlama362 29 дней назад

      सीधा सीधा बोलेको छ , छलछाम गरेर विलेको देखिन्न

  • @bipinpanthi2249
    @bipinpanthi2249 Месяц назад +5

    टिकाराम सर हजुरसङगकाे अन्तरबार्तामा रबि लामिछानेलाई देख्न पाय कति आभारि हुन्थे हाेला ।जिन्दगिकै ठुलाे धाेकाे छ सर

  • @shivasharma8926
    @shivasharma8926 29 дней назад

    टिकाराम सर मैले हजुरकाे हरेक कार्यक्रम हेर्थे र निकै उत्कृष्ट कार्यक्रम लाग्थयाे, please यस्ताे फुस्केकाे मानसिक मान्छेलाई हजुरकाे कार्यक्रममा ल्यायर ठुलाे भुल गर्नुभयाे ।

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 28 дней назад

    टीका सर ले एस्ता वेक्तिलाइ स्थान दिनु खासै थिक लागेन

  • @rabinkarki6716
    @rabinkarki6716 Месяц назад +102

    ३२ पेजको प्रतिवेदन मैले पनि पुरै पढे । प्रस्तुतीको शैली जे जस्तो भए पनि कुरा सत्य छन्। त्यहाँ Facts बोलेको छ यो मान्छेले।

    • @motivational6771
      @motivational6771 Месяц назад

      Jhole harulai ramesh kharel mukul jasto manxe niskida kehi lagdaina swornim wagle jasto mcc ko dalal bhitrida khushi lagxa iniharuko soch bichar herda iniharule party bhitra k kamjori rahexa teslai analysis garne kam kasaile garena purano party sanga bhanda balen ra gopal hamal sanga milau bhanda naramro hunxa nepalka Jhole bheda harulai ra.swa.pa ra rabiko paxi lagyo bhane mcc ko dalal jasto ghatiya swornim wagle ramro party sudharera aghi badau janatama hamro aasha bharosa kamjor hudai gako xa yeslai sudharau bhanda yesto manxe naramro ajhai yesta party ghatiya manxe ra party bata desh bikasko aasha rakhera basne jhole rahexan purano jastai chiplo ghasera bolne ramro ani ramro garau bhanera ali kada bhayera bolne naramro hudo rahexa

    • @kcbharat5749
      @kcbharat5749 Месяц назад +5

      तेरा बाउ होनी राम्रो गरिहाल्छ नि

    • @jayaanaj345
      @jayaanaj345 Месяц назад +2

      अनी रस्वपा ले पनी त almost 70% कुरा स्वीकार योग्य नै छन् त भनेकै छ त अनी त्यो प्रतिबेदन मा भनेका कुरा ले गर्दा यो मुला लाई कारबाही गरीएको हो भनेर चाहि कस्ले भनेको हो????

    • @sandiplimbu1685
      @sandiplimbu1685 29 дней назад

      Ho kura fact xa, partyle tyo kuralai accept gareko xa r published pani garyo, tara Mahamantri bhayera partyko niyam namani afu khusi media ma published garera aafno bhadas pokhnu tyo rajnitik charitable huna sakdaina, j pani bolne

    • @jiwankhatri23
      @jiwankhatri23 28 дней назад

      कुरा सही छ भनी पहिला आफ्नो पार्टी भित्र कुरा बुझाएर छलफल गर्नु पर्यो नि । पारिवारिक कुरा पारिवारिक रूपमा छलफल नगरी बाहिर सिद्दै आफू राम्रो आफू ठूलो देखिने रूपले सब्बै कुरा बिग्रिन्छ नि । पार्टी मा बुझाएर पार्टीमा राम्रो कुरा काे समर्थन भयन भनी बल्ल बाहिर निकाल्नु पर्छ नि । गलत निर्णय काे सिकार आफै भयो । अब बाहिर आयार प्रमाण बिनाको कुरा ले कुनै औचित्य हुँदैन मुकुले जति सिरियस कुरा गरून् काम छैन ।

  • @chhatraluitel4850
    @chhatraluitel4850 Месяц назад +21

    मुकुल ढकालको चिन्ता चासो र प्रतिवेदन जायज पनि होलान् तर तरिका कत्ति पनि ठीक भएन! राजनीतिक चरित्र नै नभएको मानिसले कुनै पार्टीको ज़िम्मेवारीपूर्ण पद सम्हाल्न सक्दैन!! यिनलाई निलम्बन गरेर रास्वपाले ठिक गर्यो ।

    • @KeshabMahara-cr1mo
      @KeshabMahara-cr1mo Месяц назад

      रास्वपा ले निलम्बन गरेको होइन नाम चलेका र देश द्रोहिहरुले सहकारी ठग र सत्ता लिप्त चोर हरुले निलम्बन गरेका हुन साच्चिकै रास्वपा का जनताले निलम्बन गरेका छैनन् र आफ्नो स्वार्थ को लागि देशलाई भारत को प्रान्त बनाउन सम्म आफै प्रस्ताव गर्ने नेता को अझै पछि लाग्ने यस्तै झोलेहरुले गर्दा माओवादी एमाले काङ्ग्रेस ले हाम्रो देशलाइ भारत को जिम्मा लगाइसके अझै नयाँ भनिएका पनि तेस्तै सब चोर फटाह हुन

  • @007robinhoodlove5
    @007robinhoodlove5 29 дней назад +1

    RAMESH PRASAI jyu ko PRATIKRIYA ayo yesko naali beli ..GAJEDI RAHICHHA ,DEEPRESION ma bhayeko adii adii

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 28 дней назад

    सत्य तथ्य बोल्ने यात्री सरलाई धन्यवाद ।

  • @govindathapa962
    @govindathapa962 Месяц назад +18

    येहि कुरो पहिलै किन नभन्या,
    अनि अर्को कुरा
    टीका सर येति महत्त्वपूर्ण अन्तरबार्ता studio मा छायांकन हुन्छ कि वा खुल्ला स्थान ,वरिपरी मानिसहरु हिंडिरहेको देखिन्छ्❤️🙏🙏🙏

    • @motivational6771
      @motivational6771 Месяц назад

      Jhole harulai ramesh kharel mukul jasto manxe niskida kehi lagdaina swornim wagle jasto mcc ko dalal bhitrida khushi lagxa iniharuko soch bichar herda iniharule party bhitra k kamjori rahexa teslai analysis garne kam kasaile garena purano party sanga bhanda balen ra gopal hamal sanga milau bhanda naramro hunxa nepalka Jhole bheda harulai ra.swa.pa ra rabiko paxi lagyo bhane mcc ko dalal jasto ghatiya swornim wagle ramro party sudharera aghi badau janatama hamro aasha bharosa kamjor hudai gako xa yeslai sudharau bhanda yesto manxe naramro ajhai yesta party ghatiya manxe ra party bata desh bikasko aasha rakhera basne jhole rahexan purano jastai chiplo ghasera bolne ramro ani ramro garau bhanera ali kada bhayera bolne naramro hudo rahexa

    • @Parshu_Sampang
      @Parshu_Sampang Месяц назад

      अस्ति झन् नानि रुदै थियो कसैले फकाइराको थियो 😀

  • @ramrijal2516
    @ramrijal2516 Месяц назад +20

    यसको कुरा सबै झुठो किन कि यसको पहिल्यैदेखि रबि फसाउने प्लान रहेछ.यहीँबाट बुझिहालियो नि मन्त्री बन्नको लागि यसो गर भने रबिले भन्छ,ईन्डिया का को सङ कुरा गर्नुभयो भन्दा फेरि भन्दैन.किन भनेन यो मान्छेको के लेनादेना ईन्डियासङ? यो फटाहा हो.अरुले उचालेको भरमा उफ्रिरहेको छ यो.

  • @PrakashUpadhyaya-df6of
    @PrakashUpadhyaya-df6of Месяц назад

    A good interview. Thanks Yatri ji. Thanks to Dhakalji too for his frank views.

  • @rameshbam85
    @rameshbam85 29 дней назад

    तितो सत्यको लागि हार्दिक धन्यबाद मुकुल 🙏❤️ ढिलोचाँडो वास्तविकता बाहिर ल्याइदिएको मा मलाई लाग्छ यो वास्तविक नै हो यदि होइन भने यति सम्मको आरोप अरूलाई लगाउन कसैले सक्दैन र अर्कोले सहजै स्वीकार्दैन पनि 🙏
    1/2 दिनभित्र थाहा हुन्छ वास्तविक सत्य को हो मुकुल की रवि अनि स्वर्णिम🙏

  • @shivasharma8926
    @shivasharma8926 Месяц назад +6

    याे मुकुलेलेलाइ साधारण सदस्य नरहेनेगरि कार्बाहि गर्नुपर्दछ ।

  • @pappuroy1915
    @pappuroy1915 25 дней назад

    उज्जालो यो नेपाल मा कहिले आउदैन नाम मात्र हो सर र कुरा धेरै छ

  • @laxmanshrees6787
    @laxmanshrees6787 29 дней назад

    कुनै पनि संगठनमा छ्याङ्ग गर्नुपर्छ ह्वाङ्ग गर्नुहुदैन भन्छन । महामन्त्री जस्तो मान्छेले हेक्का राख्नु पर्ने देखियो ।

  • @rajuranjitkar4894
    @rajuranjitkar4894 Месяц назад +7

    कुकुरले धेरै भुकेर दुख दियो भने नगर पालिकाले कुकुरलाई खसी बनाउने गर्छन या विष प्रयोग गरेर सान्त पार्छन , तेत्ती पनि थाहा छैन कि के हो ।

  • @kumarsangroula9540
    @kumarsangroula9540 Месяц назад +10

    कस्को कुरा पत्याउने हामीले ......कुरो त गम्भीर आयो.....अब रबि स्वर्णिम र मुकुललाई एउटै हलमा राखेर प्रश्न गर्ने हैसियत कार्यकर्ताले राख्न सक्छन कि सक्दैनन त?? यस्तो पनि हुनुपर्छ तब न खारिदै ,माझिदै गएर मान्छे बन्ने हो.......अध्यात्म चेतना जिरो भौतिक चेतनाले हिरो भएकाहरु एकदिन रसातलमा पुग्नु शिवाय केही पनि हुन्न।

    • @laxmankhand2249
      @laxmankhand2249 Месяц назад

      यसको लागी रबी कहिल्यै तयार हुदैन

  • @krishnakhanal5105
    @krishnakhanal5105 29 дней назад

    यात्री गुरु एकचोटी फेरी सौरभ सर संग अन्तर्वाता लिनु पर्यो ।

  • @NatureNepVideo
    @NatureNepVideo 25 дней назад

    पार्टीको ध्यानाकर्षण भएको होस्।
    तनहुॅ संसदिय निर्वाचन क्षेत्र नं.१ बाट अधिकतम मत ल्याई विजय हुनु भएका अन्तर्राष्ट्र जगमा समेत ख्याति प्राप्त अर्थविद माननीय स्वर्णिम वाग्लेज्युका प्रति रास्वपाका हाल निलम्वित महा-सचिव मुकुल ढकालज्युले लगाउंनुभएको आरोप असामान्य र वहाॅको चरित्र हत्या गर्ने वदनियत पूर्ण भएकोले हामी घोर भतर्सना गर्दछौॅ,वहाॅको यस्तो चरित्रले पार्टीलाई विघटन तर्फ डोर्याउंने र यस्तो दुरासययुक्त अभिव्यक्त पार्टीको हितमा नभएकोले वहाँलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न अनुरोध गरिन्छ।
    तनहुँ क्षेत्र नम्बर एकका मतदाताहरूका तर्फबाट ।
    धन्यवाद।
    We strongly condemn the accusations made by the currently suspended General Secretary of RSP, Mr. Mukul Dhakal, against the internationally renowned economist Mr. Swarnim Wagle, who won the election from Tanhu Parliamentary Constituency No.1 with the highest number of votes. Such actions by Mr. Dhakal will lead the party towards disintegration and are not in the party's favor. Therefore, it is requested that action be taken against Mr. Dhakal so that he does not remain an ordinary member of the party.
    Thank you.

  • @whoisyouth9992
    @whoisyouth9992 Месяц назад +11

    कमेन्ट पढेर अत्यन्यै दुख लाग्यो जनताले अझै पनि भेषधारी जोगि अपराधि हरुलाई पहिचान गर्न नसकेको देख्दा देश अझै धेरै वर्ष पछाडि जाने देखियो ।
    भेष बदलेका जोगिको छिट्टै अन्त्य हुनेछ , मुकुल लाई पागल भन्नेहरु देख्लाउ भोलिका दिन , , , नमुनाहरु हो सत्यलाई देख्न नसक्ने तिमिहरुका आँखा लाई धिक्कार छ ।
    😢😢😢

    • @aavash____8600
      @aavash____8600 Месяц назад +2

      सत्य तीतो हुन्छ ब्रो मुकुल १००% सही छन् मुकुलको मुद्दा पनि सही छ एक दिन पछुताउनु पर्ने छ झोलेहरुले म ढुक्क छु अझै हाम्रो देश यदि यही व्यवस्था र अवस्था रहे हाम्रो देश कहिले विकाश हुने छैन

    • @pratikmoktan7069
      @pratikmoktan7069 26 дней назад

      Agree ..sacho kura lae yesari ulto banaune Raexa so des Kaele pani nabaneko…sab rabi ko jhole haru

  • @ramkrishnaupreti1489
    @ramkrishnaupreti1489 Месяц назад +7

    सत्य लाई सत्य भन्छु भन्ने मुकुल जी तपाईको सत्य काहा थियो जब कि रवि लामिछाने अथवा स्वर्णिम जी ले नेपाल लाई भुटान वा इन्डिया को प्रान्त बनाउनु पर्छ भन्दा काहा गएको थियो तपाईंको सत्य अनि स्वस्छ।।।बोल्दा पनि सोचेर बोल्नु पर्छ चाहे जो सुकै होस् तपाईंलाई रिस उठ्यो भन्दै मा सबै तपाईंले बोलेको सत्य हुँदैन

    • @manichapagain4857
      @manichapagain4857 Месяц назад

      Kaha Kaile vaneko xa plz video pam na

    • @uzwolkhatri7905
      @uzwolkhatri7905 Месяц назад

      ​@@manichapagain4857yehi video maa xha ramrari hernu hola...

  • @JoshilaBhujel
    @JoshilaBhujel 29 дней назад

    यिनकाे बाेली व्यवहार हेर्दा शुरू देखि अन्त सम्म व्यत्ती केन्द्रीत र अल्ली अहमता देखीयाे ।

  • @dbasnet
    @dbasnet 27 дней назад

    एउटा कर्मचारिलाई जिम्मेवारि बढाऊँदै जाँदा एक पटक यस्तो समय आऊँछ, ऊसलाई म नभए यो संस्थानै चल्दैन भन्ने लाग्न थाल्छ र दम्भले फुलेर राजिनामा सम्म दिन्छ। ऊसलाई यो थाहा हुँदैन कि भोलिपल्ट ऊ भन्दा राम्रो काम गर्नेले टेकओभर गरिदिन्छ! राजा नभएर राज्य खाली रहँदैन!

  • @rewatipandit8668
    @rewatipandit8668 Месяц назад +26

    हजुरको व्यापार पनि १२ भाइ भन्दा कम देखिएन डाक्टर साब

  • @budhagaming022
    @budhagaming022 Месяц назад +75

    प्रतिबेदन यथार्थ थियो

    • @jayaanaj345
      @jayaanaj345 Месяц назад +1

      अनी रास्वपा ले पनी त almost 70% कुरा स्वीकार योग्य नै छन् त भनेकै छ त अनी त्यो प्रतिबेदन मा भनेका कुरा ले गर्दा यीनलाई कारबाही गरीएको हो भनेर चाहि कस्ले भनेको हो????

    • @bijaygautam8391
      @bijaygautam8391 Месяц назад +1

      @@jayaanaj345who r u to advocate 😂

    • @narayanghimire5193
      @narayanghimire5193 Месяц назад +3

      @@jayaanaj345ey mujii pakhey 70% sattye vaneko esle sarkarma janu hudiana ahile 2084 ko lagi tayri garnu parx vanne ho esle
      Yo vanyo tyo vanyo hoina jatha yo kura 1% ni xiana

    • @jayaanaj345
      @jayaanaj345 Месяц назад

      @@bijaygautam8391 n who are you to ask me this question ⁉️

    • @bijaygautam8391
      @bijaygautam8391 Месяц назад

      @@jayaanaj345 i m a responsible citizen of nepal. not a 🐏 like you …

  • @AvG_Edits.
    @AvG_Edits. 29 дней назад

    जे बोलेपनि हुन्छ, जसलाई जे भनिदिए पनि हुन्छ, तथ्य प्रमाण बिना जे बोल्दिए नी भाको छ। हुन त हामी नेपालीहरु लाई जे बोल्दिए पनि विश्वास गरी हाल्छौ। के गर्नु। त्यसै हाम्रो हालत यस्तो भएको त हैन क्या।

  • @budobaaje6160
    @budobaaje6160 23 дня назад

    कमेन्ट पढ्दा लाग्छ नेपालीहरू अझै भेडा नै छन। रविको अन्धभक्तहरु धेरै छन। रविको नकारात्मक समाचार आउदा उनीहरू हेर्ने र सुन्ने क्षमता पनि राख्दैनन।

  • @puranshahi219
    @puranshahi219 Месяц назад +9

    घण्टि पार्टी मेरो पनि भरोसाको पार्टी हो, तर मुकुल ढकाल जायज देखिदापनि किन स्विकार्य भएन? के रास्वपा सिमित मान्छेहरुको कम्पनि हुन लागेको होर? यस्तो नहोस😢!!!

  • @Bijay_karki.
    @Bijay_karki. Месяц назад +62

    म पहिले रवि लामिछाने लाई भगवान ठान्थे तर रवि को काम देखेर र कुर्सी प्रति को लोभ देखेपछि म अहिले मुकुल को साथमा छु।

    • @techbuzz1507
      @techbuzz1507 Месяц назад +2

      लोभ त के भन्नु, सबैलाई हुन्छ, तर बाध्यता पनि थियो होला गरेर देखाउँछु भन्ने हुटहुटी पनि। भने जस्तो कहाँ हुन्छ र। तर रविप्रती बाट आएको आस अलि कम भयो। जे होस् को काम अगतिलो का उनी नै अग्र पंक्तिमा छ है अझै पनि।

    • @gopallimbu3034
      @gopallimbu3034 Месяц назад +3

      तेसो भए तिमी पागल हो ।

    • @ShivaDahal-fl3jo
      @ShivaDahal-fl3jo Месяц назад

      Saihoo

    • @Bijay_karki.
      @Bijay_karki. Месяц назад

      ढिलो चाडो तिमी पनि पागल नै हुन्छौं खास पागल भएका हरूले सत्य थाहा पाउन टाइम लाग्छ​@@gopallimbu3034

    • @noname12440
      @noname12440 Месяц назад +1

      त गुय रैछस लाटा के भ्स्नुम त जस्तो लाटा लाइ

  • @NilamMagar-hi2jt
    @NilamMagar-hi2jt 29 дней назад +1

    पार्टी ले किन निष्कासित गर्याे हाेला साेचिरहेकि थिए, याे पुरा अन्तर्वार्ता हेरेपछि ठिकै निर्णय गरेछ रास्वपा ले ।

  • @netrabudha1390
    @netrabudha1390 29 дней назад

    जबसम्म कुनै कुरा सत्य प्रमाणित हुँदैन तब सम्म जुनसुकै लागि शंका गर्न सकिन्छ। तर आरोप लाउँदैमा दोषी नै हो भनेर मान्न सकिन्न।

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl Месяц назад +33

    यसको जिब्रो बोलीको नै ठेगान छैन यो कसै न कसै बाट परिचालित पात्र हो भनेर यसकै व्यवहार शैली ले स्पष्ट पार्छ।

  • @laxmansapkota7383
    @laxmansapkota7383 Месяц назад +16

    टिकारामजि कुरा भनेकाे दुईतर्फि सुन्नु पर्छ, नेपालकाे कुनैपनि काउजले रबि लामिछानेलाई ठाउँ दिएकाे पाईदैन ।
    कृपया एकपल्ट त्याे अबसर प्रदान गर्दिनु हाेला ।
    उहाँकाे कुरा पनि सुन्न पाउँनु हाम्राे अधिकार हाे ।
    र मुकुल ढकालकाे कुरा सुन्दा अहमताकाे पराकाष्ठा घमण्ड पुर्ण रुपमा देखिन्छ ।

    • @bikramrai9896
      @bikramrai9896 Месяц назад

      Yo patrakar doing lots of politics..yo question gardai hounin to much answer for Ravi

  • @netragyawali1453
    @netragyawali1453 29 дней назад +1

    Bold, intelligent youth to express his opinion, his serious blame should be considered impartially. it's quite foolish to give very light and biased comments being the blind supporters.

  • @puzathapa4642
    @puzathapa4642 29 дней назад

    Tikaram.ji le yo manche lai ramro bislesan garnu bhayo.yo manche afno ahankar le kharani hune bhayo

  • @lamarajughising
    @lamarajughising Месяц назад +6

    दर्शन, सिद्वान्त र राजनितिक कुनै पनि चेष्टा नभएको प्राणीलाई टीका दाई जस्तो वरिष्ट पत्रकारसँग अन्तर्वार्ता दिन यसलाई अलिकती पनि हिचकिचावट भएनछ कि के हो ?

  • @Debuchronicles
    @Debuchronicles Месяц назад +19

    यो मान्छेमा कुन्ठा भरिएको कारण त यो पो रहिछ! पार्टी महामन्त्री को रूपमा कडा निरंकुश हुँदै गएपछी पार्टी समिति साम्सद सबै आजित भएर मुकुललाइ पत्याउन छाडेका रहिछन। मुकुले चन्डाल। के गर्छस मंगले आफ्नै ढंगले

  • @sarwan2043
    @sarwan2043 29 дней назад

    यी मुकुल बहुलायछन यात्री जी यस्ता ब्याक्तीहरुलाई अन्तर्बार्तामा ल्यायर आफ्नो वजन नघटाउनुस भन्ने मेरो ब्याक्तीगत अनुरोध गरे हजुर ।

  • @mounteverest4415
    @mounteverest4415 29 дней назад

    यो अन्तर्वार्ता भन्ने कि गफगाफ हामीले धेरै आशा गरेका मुकुल ढकाल तर यतिको गएगुर्जीको सोच भएका छन भन्ने लागेको थिएन भन्नेहरूले उनलाई आफ्नो गर्लफ्रेन्डलाई सांसद नबनाउँदाको भन्छन् र उनको भाष्य त्यस्तै देखिन्छ मलाई थाहा छ उनी लोभ मोह नभएका मान्छे हुन्थे भने कसैको बहकाउमा नलागेको भए हुने उनी कांग्रेस एमालेबाट परिचालित देखिन्छन् रविका पनि थुप्रै गल्ती छन् नभएको होइन। तर उनीले पहिला युट्युबे कलेक्सनभन्दा पार्टीभित्र लड्न सक्नु पर्दथ्यो लोकतन्त्र गणतन्त्रको अभ्यासमा फर्किएको भए राम्रो हुन्थ्यो youtubee collection भन्दा

  • @chhatraluitel4850
    @chhatraluitel4850 Месяц назад +28

    कुरा सुन्दा यो मान्छे बच्चा रहेछ! कसरी रास्वपा चलेको रहेछ! महामन्त्रीको यस्तो हविगत छ।😂

    • @motivational6771
      @motivational6771 Месяц назад

      Jhole harulai ramesh kharel mukul jasto manxe niskida kehi lagdaina swornim wagle jasto mcc ko dalal bhitrida khushi lagxa iniharuko soch bichar herda iniharule party bhitra k kamjori rahexa teslai analysis garne kam kasaile garena purano party sanga bhanda balen ra gopal hamal sanga milau bhanda naramro hunxa nepalka Jhole bheda harulai ra.swa.pa ra rabiko paxi lagyo bhane mcc ko dalal jasto ghatiya swornim wagle ramro party sudharera aghi badau janatama hamro aasha bharosa kamjor hudai gako xa yeslai sudharau bhanda yesto manxe naramro ajhai yesta party ghatiya manxe ra party bata desh bikasko aasha rakhera basne jhole rahexan purano jastai chiplo ghasera bolne ramro ani ramro garau bhanera ali kada bhayera bolne naramro hudo rahexa

  • @urmilaacharya6854
    @urmilaacharya6854 Месяц назад +8

    जबरजस्ति मन पाराउने हाे जनताले त पागल भन्छ पत्रकार जि

  • @yneshshrestha6502
    @yneshshrestha6502 29 дней назад +4

    आरोप लागेको ब्याक्तिहरुलाइ बोलाउनु पर्यो टिकारम सर , यदि आरोप पुस्टि भयो भने यिनिहरुलाइ आजिवन जेल हाल्नुपर्छ

  • @krishnabastakoti8724
    @krishnabastakoti8724 29 дней назад

    जब बिरिवा भुइँ बाट उमृन्छ र सोच्छ म रुख बने भुइँ छोड्छु भन्छ नि तब रुख सुक्छ तिम्रो हालत त्यही हुँदै छ

  • @ujjwalghale4398
    @ujjwalghale4398 Месяц назад +40

    आन्तरिक चलखेल नङ्ग्याइदियो मुकुल जि ले।

    • @romikbk5682
      @romikbk5682 Месяц назад +1

      Yo 100 percent sahi ho....
      Hamro netaharu psychopath or narcissist hun..
      Yesta ka features ( characteristics) ekdam darr lagdo hunxa.

    • @NYtruckvlogs7585
      @NYtruckvlogs7585 Месяц назад

      Aafu nangiyko jhok ma jpt boleko bachale pani napatyaunekura gareko xa

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 Месяц назад +37

    अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री हावा मान्छेलाई राखेको रहेछ भन्ने कुरा आजको अन्तर्वार्ताबाट प्रष्ट ? टिकाराम सरले भने जस्तो जुन थालमा खान्छ त्यही थालमा छाद्ने व्यक्ति भनेको मुकुल ढकाल हो।

    • @rohitkatwal397
      @rohitkatwal397 Месяц назад

      Aaa timi haru lai bastabikta bolda yasto vo

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 26 дней назад

    रवप नैतिकतामा गीरे १) भारतसंग जे पनि गर्न तयार गर्नु राष्ट्र हित विपरपत छ १) सहकारि काण्डमा डि वि राई मनर्फत कमिसन खमनु सरासर गलत छ ।३) यसै गरि गुण्डा दस्ता जस्ता वार्गेनिङ्ग गर्ने र असुल गर्नु पनि गलत छ ।४)रवि हिजाे पत्रकारिता गर्दा पनि गलत धनेदाकाे पर्दाफास गर्ने कार्य गर्ने नाममा असुली धन्दा र गलत काम गर्थे नै ।हाल पनि उहीँ शैली रहेछ ।

  • @user-de8um9df6c
    @user-de8um9df6c Месяц назад

    टीकाराम जि बरु भिउज कम आवस तर पहिलेका जस्ता अर्थपूर्ण व्यक्तिहरूले अजुरको उचाई बढाएको थियो। अरु के भनौँ खै?

  • @rabindragiri2194
    @rabindragiri2194 Месяц назад +18

    यसको सम्पति छानबिन गर्नुपर्छ । कतै कांग्रेस र एमाले बाट पैसा लिएको हुनसक्छ ।

    • @user-is8gm9un9d
      @user-is8gm9un9d Месяц назад

      कैलाश सिरोहिया ले किनेको छ मुकुल ढकाल लाई किन भने पैसा समपति सकियोस रोड मा आउनु परोस तर रासपा र रबि लाई सकाएर मात्र छोडनेरे भारतिय दलाल कैलाश सिरोहिया ले

  • @balaramdhakal7826
    @balaramdhakal7826 Месяц назад +44

    बेलैमा मानसिक उपचारकाे लागि लैजान अनुरोध गर्दछु।

  • @sailendrabikramthapa3084
    @sailendrabikramthapa3084 29 дней назад

    टिका सर स्टुडियो व्यवस्थित गर्नुहोला, बाहिरी आवाजले डिस्टर्व गर्यो

  • @roshanthapa3995
    @roshanthapa3995 29 дней назад

    झाेले प्रसाईलाई अन्त्यमा दनक दिनुभयाे मज्जा आयाे ।

  • @ramsedai804
    @ramsedai804 Месяц назад +45

    टिकासर को च्यानलमा अहिले सम्मकै झुर रवाईहात,बेबुनियाद अहेंकारी ईन्टरभ्यु।

    • @YoddaYodin
      @YoddaYodin Месяц назад

      Rabiko karekarta bhndaa mathi uthera sunam esmaa kehi satyetaa Pani chha

  • @ramkrishnaghimire5491
    @ramkrishnaghimire5491 Месяц назад +19

    राम्रो लाग्ने पत्रकार मध्ये सबै भन्दा राम्रो टिकाराम सर लाग्छ तर यो डाक्टर अलिकति पनि अनुसासन न भएको मान्छे हो भनेर सबैले बुझिसके यस्तो हामि सबैले न रुचाइएको मान्छे प्रति तपाइको सहानुभूति देखाउदा तपाइको लोकप्रियतामा कतै कमि पो आउने हो कि भोलिका दिन मा ?

    • @allnepalnetwork7385
      @allnepalnetwork7385 Месяц назад +1

      मैले पनि भनेको त्यहि नै हो।टिकाराम जस्तो मान्छेले यस्तो मेन्टलको इन्ट्रभ्यु लिने??भ्युज मात्र ठुलो कुरा होइन।

  • @TekBhrTmg
    @TekBhrTmg 29 дней назад

    पहिलो को अन्तर्वार्ता हेरेर यसको योग्यतामा प्रश्न थियो।यो अन्तर्वार्तालाई हेर्दा यसको मानसिक सन्तुलन मै प्रश्न उठे

  • @indrapurush4312
    @indrapurush4312 28 дней назад

    सलाम पत्राकर जिउ मुकुलको मुक्ण्डो खोलिदिनु भयो उहाँ आफ्नै घर सुधार्न होइन भत्काउन खोज्नुले उहाँ सर्प हो

  • @damodarpande3511
    @damodarpande3511 Месяц назад +44

    सत्य स्विकार्नु महान कुरा हो।मुकुललाइ अरु कसैले के कसरी बुझ्नुहुन्छ बुझ्नुस मेरो तर्फबाट स सम्मान धन्यवाद ।

    • @user-ql7qn2jh3p
      @user-ql7qn2jh3p Месяц назад

      Kun party ko jhole vai?

    • @dawachandra3495
      @dawachandra3495 Месяц назад

      पागलहरुले पागलहरुलाई समर्थन गर्छ कि ढाेङ्गिहरुले पागलहरुलाई समर्थन गर्छन्।

    • @motivational6771
      @motivational6771 Месяц назад

      ​@@dawachandra3495Jhole harulai ramesh kharel mukul jasto manxe niskida kehi lagdaina swornim wagle jasto mcc ko dalal bhitrida khushi lagxa iniharuko soch bichar herda iniharule party bhitra k kamjori rahexa teslai analysis garne kam kasaile garena purano party sanga bhanda balen ra gopal hamal sanga milau bhanda naramro hunxa nepalka Jhole bheda harulai ra.swa.pa ra rabiko paxi lagyo bhane mcc ko dalal jasto ghatiya swornim wagle ramro party sudharera aghi badau janatama hamro aasha bharosa kamjor hudai gako xa yeslai sudharau bhanda yesto manxe naramro ajhai yesta party ghatiya manxe ra party bata desh bikasko aasha rakhera basne jhole rahexan purano jastai chiplo ghasera bolne ramro ani ramro garau bhanera ali kada bhayera bolne naramro hudo rahexa

    • @motivational6771
      @motivational6771 Месяц назад

      ​@@user-ql7qn2jh3pJhole harulai ramesh kharel mukul jasto manxe niskida kehi lagdaina swornim wagle jasto mcc ko dalal bhitrida khushi lagxa iniharuko soch bichar herda iniharule party bhitra k kamjori rahexa teslai analysis garne kam kasaile garena purano party sanga bhanda balen ra gopal hamal sanga milau bhanda naramro hunxa nepalka Jhole bheda harulai ra.swa.pa ra rabiko paxi lagyo bhane mcc ko dalal jasto ghatiya swornim wagle ramro party sudharera aghi badau janatama hamro aasha bharosa kamjor hudai gako xa yeslai sudharau bhanda yesto manxe naramro ajhai yesta party ghatiya manxe ra party bata desh bikasko aasha rakhera basne jhole rahexan purano jastai chiplo ghasera bolne ramro ani ramro garau bhanera ali kada bhayera bolne naramro hudo rahexa

    • @Ajayatamang_7
      @Ajayatamang_7 Месяц назад

      अहिले जति पनि मुकुल ठिक भन्दै छन्। के तपाईंहरु मुकुलले नयाँ पार्टी गठन गरे भने भोट हाल्नु हुन्छ ..? यो जती पनि मुकुल ठिक भन्दै छन्, यिनीहरू सबै कांग्रेस एमाले का झोलेहरु हुन हेक्का रहोस् ।